जुटौं अभियानका विषयमा जिज्ञासा राख्नुहुने सवै शुभचिन्तकहरुलाई जुट्नै पर्ने केही कारणहरु जुटौं अभियानको तर्फबाट ।
१. समय नै संविधान बनाउन सबै राजनैतिक दल र सरोकारवालाहरुलाई दवाव दिन ।
२. कानुनी राज्य विस्थापित हुने अवस्था आएको हुँदा नीति नियम पालन गर्न सम्विन्धित सवैलाई अनुरोध गर्न ।
३. समाजका विकृति विसंगति विरुद्ध एक भएर असल समाज निर्माण गर्न ।
४. अन्याय अत्यचार, भ्रष्टचार गर्नेहरुलाई खबरदारी गर्न ।
५. समाजमा दविन बाध्य पारिएका असल आवाजहरुलाई सम्वन्धित ठाउँमा पुर्याउन ।
६. सकारात्मक सोचको विकास गर्न ।
नोट :– हामी असल कामको लागि जुट्नुपर्ने यी र यस्ता धेरै अभियानहरु छन् त्यसमा तपाई स्वंयले पनि आफ्नो अभिमत राख्न सक्नुहुनेछ । हामी सदैव तपाईको अभिमतको प्रतिक्षामा छौं ।
0 comments:
Post a Comment